Thursday, May 7, 2009

Communication (संचार )

आज विस्व यती सागुरिएको छ जहाँ म सोच्न पनि सक्दिन ,किनकी समय यती पनिवर्तशिल छ जहाँ यदी कुनै कुरा (खबर ) एक व्यती बाट अर्को व्याक्तिमा पुर्याउन पर्दा कती गाह्रो थियो । तर आज संचारको माध्यमले गर्दा कुनै पनि विस्व को एक कुना बाट विस्व हेर्न सकिन्छ । जहाँ धेरै भन्दा धेरै सजिलो बनाइ दिएको छ communications (computer,phone) को सन्जाल ले जहाँ एती धेरै सजिलो अनी फाईदा जनक भएको छ तर पनि यस समयलाई सबैले बुझ्न नसकेर दुर्पयोग गर्दै छ कि जस्तो लाग्छ । त्येसैले सबैले सोच्नु पर्ने कुरा हो म कतै time pass त गरिरहेको छैन ? ? ? एउटा communication को माध्यम बाट अनी आउछ कुरा भबिस्य को ।

फाईदा धेरै छ संचारको बिकासले धोल बजाएर सुचना दिने थाउमा टेलेफोन को आबिस्कार भएको छ एउटा पंक्षि परेवाको शाहएतामा पथाइने पत्र internet को शाहएताले minute भर्मा एक ब्यक्ती बाट अर्को ब्यक्तिमा हस्तान्तरन गर्न सकिन्छ जस्को आबिस्कार विस्व चमत्कारपूर्ण हुनपुगेकोछ । जस्लाई हामीले अझ समयमा बुद्धी पुर्याउन सकियो भने लाग्छ अझ यस्को बिकासले विस्व सागुरो हुन पुग्छ विस्व सागुरो हुन भनेको हरेक मानिस को जीवनस्थर बदनु हो ।तर मलाई लाग्छ केही मानिसहरुले यस्लाई unnecessary रुप्मा use गरिरहेको छ यस बाट बिक्रिती पनि फैलाउन सक्छ किन कि मैले पनि धेरै करा हेर्ने गर्छु तर कहिले काही online कर्ता हरु बाट unuse कुरा हरुपनी पाउछु त्यो मेरो लागि unnecessary things हो । ठीक छ मानिस नयाँ कुरा सिक्न अनी हेर्न,खोज्न चाहन्छ र त्यो काम गर्नु पर्छ त्यस्बाट नै परिपर्तन हुन जान्छ तर 'म' आफु के गर्दै छु भन्ने कुरामा भने गम्भिर भएर सोच्न पर्छ ।

राज कुमारी
उदयपुर

No comments:

Post a Comment