विरहका भाका हाली गीता सधैं गाउछु अचेल ,
साझ बिहान नित्यकर्मा भात्तितिरै धाउछु अचेल ।
संसारमा आफ्नो भन्नु एउटै उनी थिइन मेरी ,
उसैले नै छाडेपछी दुइचार बोतल लाउछु अचेल ।
वर्तमानलाई पोल्ने मेरा अतितलाई पछ्याउद ,
त्यही पुरानो घर पनि आधारआतमा आउछु अचेल ।
आधा जीवन बाँकी थियो धेरै थिए प्यास मेरा ,
त्यो प्यास मेतने चिज रक्सिमात्रै पाउछु अचेल ।
साझ बिहान नित्याकर्मा भत्तीतिर धाउछु अचेल ।
लीला राइ

No comments:
Post a Comment